काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदनलगायतका विषय पारित गर्दै नेकपा बैठक आइतबार सम्पन्न भयो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले विभिन्न निर्णय भएको जानकारी दिए ।
दोस्रो पूर्ण बैठकबाट पारित समसामयिक प्रस्ताव