प्रेस सङ्गठनले सुदूरपश्चिमका नौ वटै जिल्लाका संयोजक र सह–संयोजकको टुङ्गो लगाएको छ। धनगढीमा आज बसेको प्रेस संगठन सुदूरपश्चिमको बैठकले सबै जिल्लाको संयोजक र उप–संयोजकको टुङ्गो लगाएको हो। कैलालीको नेतृत्व तत्कालीन प्रेस सेन्टरका अध्यक्ष हरिश बिकले पाएका छन्।
उपसंयोजकमा तत्कालीन चौतारीका अध्यक्ष मीन ठकुरी ले पाएका छन्। यस्तै कञ्चनपुरमा तत्कालीन चौतारीका कर्ण चन्दले संयोजकको जिम्मेवारी पाउँदा प्रेस सेन्टरका राजेन्द्र अवस्थी सह संयोजक भएका छन्। डेल्धुरामा तत्कालीन चौतारीका उत्तर विष्ट संयोजक र प्रेस सेन्टरका करण ताम्राकार सह–संयोजक भएका छन्।
डोटीमा कर्ण चन्द संयोजक भएका छन् भने नवराज जोशी सह–संयोजक चयन भएका छन्। संयोजक चन्द साविकको प्रेस सेन्टर र जोशी चौतारीमा थिए। अछाममा तत्कालीन प्रेस सेन्टरका नरेन्द्र रावल संयोजक भएका छन्।
सह संयोजक साविकको चौतारीका कृष्ण बहादुर बुढा भएका छन्।बैतडीको संयोजकमा साविकको प्रेस सेन्टरका चन्द्रकान्त अवस्थी संयोजक हुँदा चौतारीका चन्द्र प्रकाश लोहिया सह संयोजक भए। बाजुरामा तत्कालीन चौतारीका वसन्त विश्वकर्मा संयोजक र प्रेस सेन्टरका नरदीव ओड सह–संयोजक भएका छन्।
बझाङमा तत्कालीन चौतारीका रमेश केसी संयोजक भएका छन् भने प्रेस सेन्टरका राजेन्द्र बहादुर सिंह सह संयोजक भएका छन् । दार्चुलामा पनि तत्कालीन चौतारीका नरेन्द्र कार्की संयोजक भएका छन् भने सेन्टरका इन्द्र साउँद सह संयोजक भएका छन्।
यस्तै आज नै प्रदेश कमिटिलाई पनि पूर्णता दिईएको छ। तत्कालीन प्रेस सेन्टरका रामसिंह ठगुन्ना संयोजक रहेको प्रदेश कमिटिलाई पूर्णता दिएको हो। जसमा तत्कालीन प्रेस चौतारीका ४७ र प्रेस सेन्टरका ४२ जना चयन भएका छन्।
प्रदेश कमिटिमा चयन भएका सदस्य
तत्कालीन प्रेस चौतारीबाट
१. सुरेश धामी
२. हेमन्ती चौधरी
३. लक्ष्मण तिवारी
४. लक्ष्मण पन्त
५. सरोज धामी
६. माधव पौडेल
७. धनबहादुर विक
८. धनबहादुर चौधरी
९. शिवराज ढुङ्गाना
१०. तपेन्द्र कुँवर
११. टेकराज भण्डारी
१२. पुष्पराज भट्ट
१३. चन्द्र थापा
१४. भानु ढकाल
१५. रमा खड्का
१६. तुलाराम जैसी
१७. गगन अयडी
१८. सर्पलाल गिरी
१९. भोविन्द्र शाह
२०. मोहनराज जैसी
२१. विमला रावल
२२. दीपक ओली
२३. दीपकराज जोशी
२४. जनक खड्का
२५. मकरराज धामी
२६. प्रताप ओली
२७. लोकेश साउँद
२८. अमर भट्टराई
२९. धनश्याम सागर पन्त
३०. गोकर्ण दयाल
३१. नरि बडू
३२. मानबहादुर साउँद
३३. सम्झना पाण्डे
३४. कृष्णसिंह धामी
३५. हिरासिंह धामी
३६. गगन विष्ट
३७. झलक पाली
३८. विमल विष्ट
३९. डिलबहादुर सिंह
४०. दीपक थापा
४१. लीलाजंश शाही
४२. प्रकाश मिश्र
४३ लक्ष्मीप्रसाद जैसी
४४. हरि जोशी
४५. ईश्वर साउँद
४६. भानुभक्त आचार्य
४७. भवानी भट्ट
तत्कालीन प्रेस सेन्टरबाट
१. लोकेश अधिकारी
२. सम्राट सिंह
३. राजेन्द्र पनेरु
४. मुकेश टर्रा
५. केशवराज जोशी
६. रामलखन चौधरी
७. प्रकाशदत्त भट्ट
८. राधिका भट्ट (सापकोटा)
९. भक्त विक
१०. पदम बोहरा
११. होम साउँद
१२. विमला ओझा
१३. लालबहादुर चदारा
१४. निमेन्द्र शाही
१५. प्रकाश भट्ट
१६. प्रकाश बुढा
१७. तेजराज भट्ट
१८. चन्द्रकला राई
१९. पहिलाद राना
२०. गम्भीर दयाल
२१. कृष्णदत्त जोशी
२२. मदनराज जोशी
२३. नारायण चौधरी
२४. गोकुल निरौला
२५. देवराज साउँद
२६. बिराज रोश्यासा
२७. भुवन बोहरा
२८. जयभक्त जोशी
२९. मोहन विष्ट
३०. प्रशान्त ओझा
३१. दीपेन्द्र भण्डारी
३२. पदम बोहरा (कैलाली)
३३. पदम खड्का
३४. सुवाश नेपाली
३५. नवराज खनाल (सुखड)
३६. भरत खत्री
३७. हरिष नगाल
३८. टेकराज विक
३९. दीपकराज अवस्थी
४०. तर्कराज अवस्थी
४१. टेकेन्द्र बोहरा
४२. छवीलाल जैसी dineshkhabar bata